October 22, 2024 5:35 PM

यो पुस्तक किन पढ्ने….

– के तपाईं नेपालको पर्वतिय पर्यटनको रहस्य बुभ्न चाहनुहुन्छ ?

– इतिहासदेखि वर्तमानसम्म शेर्पाहरुले हिमाल आरोहणका क्रममा गरेका बलिदानका नालीबेलीहरु बुझ्न चाहनुहुन्छ ?

– पर्यटन क्षेत्रलाई माया गर्नुहुन्छ ? वा यसलाई व्यवसायिक कर्म बनाउने ध्यय छ ? वा, पर्यटन क्षेत्रको विद्यार्थी वा शिक्षकको भूमिका निभाउँदै हुनुहुन्छ ?

बेसक्याम्पमा जाने सोचमा हुनुहुन्छ वा बेस्थता वा विविध कठिनाइले गर्दा चाहेर पनि जान सक्नुभएको छैन र घरमै यसको आनन्द लिन चाहनुहुन्छ ?

– परिस्थितीवश विदेशमा हुनुहुन्छ र मातृभूमिका सुन्दर हिमालका मनमोहक कथा पढेर भरपुर आनन्द लिन चाहनुहुन्छ ? त्यसो भए यो पुस्तक पढ्न नछुटाउनु होला ।

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला ।

पुस्तक छनोट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क

नम्बर छोड्नुहोस् वा सिधा सम्पर्क गर्नुहोस् । नेपालभर होम डेलिभरीको व्यवस्था छ ।

फोन नः 015333395, 9841059809

नयाँ अफर वा पुस्तकहरु जानकारीका लागि पेजलाई लाइक र फलो गर्दिनु होला ।