September 19, 2024 10:26 PM

combo books P92

 5,615.00

Categories: ,

Description

गुणस्तर जीवनका लागि पुस्तक
पढ्दै–रमाउँदै, सिक्दै–सिकाउँदै

जीवन भोगाइको विशिष्ट अनुभव समेटिएको पुस्तकहरु जसको अध्ययनले उत्प्रेणा, आत्मविश्वास पैदा गर्नुका साथै विगतमा गरिरहेका गल्ती सच्याई उप्रान्त गल्ती गर्न दिदैन् । र, बाँकी जीवनलाई उत्सवमय र अर्थपूर्ण बनाउन सहयोग गर्दछ । जसरी कुनै एउटा पुस्तक मात्र अध्ययन गरेर कुनै पनि लोकसेवा उत्तिर्ण गर्न सम्भव छैन् । त्यस्तै जीवन बुझ्न कुनै एउटा पुस्तक वा एक व्यक्तिको अनुभव मात्र पर्याप्त हुँदैन् । त्यसैले तपाईंको जीवनलाई सार्थक तुल्याउन हामीले यी पुस्तकहरुको प्याकेज उपलब्ध गराएका छौं ।

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला ।

पुस्तक छनोट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क
नम्बर छोड्नुहोस् वा सिधा सम्पर्क गर्नुहोस् । नेपालभर होम डेलिभरीको व्यवस्था छ ।
फोन नः 015333395, 9841059809

Reviews

There are no reviews yet.

Be the first to review “combo books P92”

Your email address will not be published. Required fields are marked *