September 19, 2024 9:53 PM

भाषण तथा उद्घोषणकला

 475.00

Description

दर्शक वा श्रोता समक्ष प्रत्यक्ष रूपमा विविध पक्ष वा विषयसँग सम्बन्धित सभा वा कार्यक्रम सञ्चालन गर्ने उद्घोषकलाई अङ्ग्रेजीमा मास्टर अफ सेरेमोनी वा छोटकरीमा एमसी भनिन्छ । उद्घोषकले दर्शक वा श्रोता र कार्यक्रम बिच माध्यम भई कार्य गर्दछ । यी दुवै बिच सन्तुलन कायम राख्न र सञ्चारको खाली (कम्युनिकेसन ग्याप) हुन नदिन उद्घोषकले बोल्ने प्रक्रियालाई उद्घोषण भनिन्छ । जसलाई अङ्ग्रेजीमा एनाउन्समेन्ट भनिन्छ । कार्यक्रमलाई रोचक तथा प्रभावकारी बनाउन उद्घोषकको महत्वपूर्ण भूमिका रहन्छ । एउटा कुशल उद्घोषकले नै कार्यक्रमलाई जीवन्त बनाउन सक्दछ । अत उद्घोषकले कार्यक्रम अवधिभर आफ्नो सम्पूर्ण विवेक र कलालाई कुशलतापूर्वक प्रयोग गर्न सक्नु पर्दछ ।

Reviews

There are no reviews yet.

Be the first to review “भाषण तथा उद्घोषणकला”

Your email address will not be published. Required fields are marked *