September 19, 2024 10:35 PM

पूँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम

 1,250.00

Categories: ,

Description

नपढे, पछि परिन्छ
यसभित्र………….
यस पुस्तकमा मूलतः विश्वमा प्रयोग भइरहेको दुई अर्थ–राजनीतिक प्रणाली पूँजीवादी चिन्तन प्रणाली र समाजवादी चिन्तन प्रणालीबारे विस्तृत ब्याख्या गरिएको छ ।
पूँजीवादी अर्थ–राजनीतिको प्रयोग भएका देशहरुमध्ये पूँजीवादको रोलमोडल मानिने देश अमेरिका, लोककल्याणकारी पूँजीवादी अर्थतन्त्र भनिएको स्वीजरल्याण्ड, एउटै पुस्तामा विकास भएको मानिएको दक्षिण कोरिया, उदाउँदो अर्थतन्त्रको रुपमा रहेको छिमेकी मुलुक भारतको अर्थ–राजनीति, सोभियत सङघले प्रयोग गरेका विभिन्न अर्थनीतिहरु, चीनमा प्रयोग भएको समाजवादी अर्थनीति र डेङ स्याओ पिङको अर्थनीति लगायत क्युबामा प्रयोग भइरहेको समाजवादी अर्थनीतिको साथै नेपालका प्रमुख राजनीतिक नेतृत्वको यसप्रतिको दृष्टिकोण, प्रयोग र अबस्थाको बारेमा सविस्तार चर्चा गरिएको छ ।

सीमितप्रति भएकोले, आफ्नो प्रति आजै सुरक्षित गर्नुहोस् । अब, तपाईं हाम्रोमा होइन, हामी तपाईंको दैलोमा आउनेछौं ।

Reviews

There are no reviews yet.

Be the first to review “पूँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम”

Your email address will not be published. Required fields are marked *