September 20, 2024 3:48 AM

दरबारको दुःखान्त: राजपरिवार र संहार, मैले जसरी देखेँ

 600.00

Categories: ,

Description

पुस्तकको बारेमा

राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरुमै भएको सर्वाधिक सनसनीपूर्ण घटना थियो । त्यसको कारण र पृष्ठभूमि के थियो ? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र खासमा के भएको थियो ?

त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्– तत्कालिन प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना ।

‘दरबारको दुखान्त’ पुस्तकमा उनले आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदा देखेका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् राना । राजसदस्यहरुको स्वभाव–शैलीलगायत थुप्रै निजी प्रसंगहरू यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ ।

राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ ।

Reviews

There are no reviews yet.

Be the first to review “दरबारको दुःखान्त: राजपरिवार र संहार, मैले जसरी देखेँ”

Your email address will not be published. Required fields are marked *