Description
यो संसार बोल्नेहरुको मुठ्ठीमा छ
यसभित्र……………..
“बोल्न जान्नेको पिठो बिक्छ, नजान्नेको चामल पनि बिक्दैन” भने झै ।
बोल्न त जो पनि बोल्दछ, तर जसले तरिका र विधि पुयाएर प्रभावकारी रुपमा बोल्न सक्दछ । देश र संसार हाँक्ने उनीहरु नै हुन्छन् ।
लक्षित समूहको नेतृत्व कसरी गर्ने ? उनीहरुलाई आफ्नो कुरा र विचारमा कसरी प्रभाव पार्ने ? तार्किक विचार कसरी प्रस्तुत गर्ने ? व्यक्तिगत रुपमा आफूलाई अरुप्रति कसरी प्रभावमा पार्ने ? यी यावत् कुराहरुको मनोवैज्ञानिक र प्राविधिक जानकारीका साथ व्यतित्व विकास र सफल नेतृत्व कला सिकाउने यी पुस्तकहरु अध्ययन गरी पूर्ण व्यक्ति बन्नुहोस् ।
Reviews
There are no reviews yet.