October 18, 2024 6:11 PM

पल्पसा क्याफे

 525.00

Categories: ,

Description

नारायण वाग्ले २०४७ सालपछिको फराकिलो परिवेशमा पत्रकार बने । समाचारका लागि देशका धेरै भेग घुमे, समाजका सङ्कटहरू नियाले | कान्तिपुर दैनिकमा स्थापनाकालदेखि संलग्न उनले पुनः सक्रिय राजतन्त्रदेखि गणतन्त्र स्थापनासम्मको घटनापूर्ण अवधिमा सम्पादकीय नेतृत्व गरे ।

यो उनको पहिलो उपन्यास हो । माओवादी द्धन्द्ध उत्कर्षताक प्रकाशित यसले २०६१ सालको मदन पुरस्कार पाएको थियो । चर्चा र बिक्रीका हिसाबले यसलाई नेपाली साहित्य प्रकाशन इतिहासमा एउटा मोड मानिएको छ । हालसम्म यो चारवटा विदेशी भाषामा प्रकाशित भइसकेको छ । यसको अङ्ग्रेजी संस्करण सन् २००८ मा काठमाडौंबाट छापिएको थियो, जसलाई पछि यान्डम हाउस इन्डियाले नयाँ दिल्लीबाट छाप्यो, कोरियाली भाषामा सोलबाट फरेस्ट अफ लिटरेचरले साथै सिंधली भाषामा श्रीलंकाबाट पनि प्रकाशित छ । यसको प्रान्सेली अनुवाद सन् २०१४ मा पब्लिकेसन नेपा-लयले छापेको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “पल्पसा क्याफे”

Your email address will not be published. Required fields are marked *