December 27, 2024 5:15 AM

combo books P186

 2,820.00

Categories: , ,

Description

एउटा अर्बपति ( डोनाल्ड ट्रम्प ) को हृवाइटहाउस यात्रा

नपढे, पछि परिन्छ
यसभित्र………….
सिंगापुरको पूंजी भनेकै मेहनती जनता, राम्रो पूर्वाधार, दृढ सक्षम र इमान्दार सरकार थियो | २० लाख सिंगापुरे जनताको जीविका कसरी चलाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो | हामीले सोच्यौँ, यदि अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुले हाम्रा मजदुरलाई रोजगारी दिन्छन्, प्राविधिक इन्जिनियरिङ तथा व्यवस्थापन सम्बन्धी ज्ञान, सीप सिकाइदिन्छन् भने, उनीहरुलाई सिंगापुर किन नभित्र्याउने ?
एसियाली गतिविधिको अनुभवले म के निश्कर्षमा पुगेको छु भने असल शासनका लागि असल मान्छे चाहिन्छ | शासन व्यवस्था जति राम्रो भए पनि शासक वा नेता खराब भएपछि जनताले दुख पाउंछन् | शासन व्यवस्था राम्रो हुनुपर्छ भन्ने छैन नेता असल छ भने समाज वा देश राम्रो बन्न सक्छ |
१९८५ मा सिंगापुरको प्रतिव्यक्ति आय ६५०० अमेरिकी डलर हुँदा बेलायतको ८५०० थियो तर १९९५ मा आइपुग्दा सिंगापुरको प्रतिव्यक्ति आय २६००० अमेरिकी डलर थियो भने बेलायतको १९७०० मात्रै थियो | यस्तो अद्भुत चमत्कार किन र कसरी भयो ? हरेक उद्धमी, व्यवसायी र प्रत्येक नेताले पढ्नैपर्ने अत्यन्तै उपयोगी मार्गनिर्देशन र उत्प्रेरणा दिने पुस्तक हो यो |

महान् नेता नेलसन मन्डेला जसबाट त्याग र निष्ठाको राजनीति सिक्न सकिन्छ भने विकास र समृद्धिका धरोहर ली क्वान यू, महाथिर मोहम्मद र देङ स्याओपिङ विकसित सिंगापुर, मलेसिया र चीनका सूत्रधार हुन् । उहाँहरुबाट राष्ट्र निर्माणका असल गुणहरु सिक्न सकिन्छ । एकजना नेतृत्वले चाह्ेयो भने एउटै पुस्तामा विकास र समृद्धिको कायापलट सम्भव छ भन्ने बुझ्न यो प्याकेजको पुस्तकसँग संगत बढाउनुस् ।

Reviews

There are no reviews yet.

Be the first to review “combo books P186”

Your email address will not be published. Required fields are marked *