September 19, 2024 7:16 AM

चिना हराएको मान्छे

 550.00

Categories: ,

Description

चीना हरायको मान्छे हरिवंश आचार्य द्वारा लेखिएको आत्मकथा हो।‘चीना हरायको मान्छे’ को कथा एक साधारण ईश्वरभक्त मानिसको बारेमा हो जसले आफ्नो "चीना" वा(कुंडली) गुमाउँछ। आत्मकथामा लेखकको बाल्यकालका सम्झना, कल्पना र किशोरावस्थामा उनले भोग्नुपरेको संघर्षलाई चित्रण गरिएको छ। लेखकका अनुसार पुस्तक आफ्नी दिवंगत श्रीमती मीराप्रतिको श्रद्धाञ्जली हो र पुस्तकबाट प्राप्त रकम उनको नामको ट्रस्टमा जानेछ ।

 

Reviews

There are no reviews yet.

Be the first to review “चिना हराएको मान्छे”

Your email address will not be published. Required fields are marked *