September 19, 2024 7:24 AM

बेस क्याम्प (नवराज घिमिरे)

 400.00

Category:

Description

यो पुस्तक किन पढ्ने….

– के तपाईं नेपालको पर्वतिय पर्यटनको रहस्य बुभ्न चाहनुहुन्छ ?
– इतिहासदेखि वर्तमानसम्म शेर्पाहरुले हिमाल आरोहणका क्रममा गरेका बलिदानका नालीबेलीहरु बुझ्न चाहनुहुन्छ ?
– पर्यटन क्षेत्रलाई माया गर्नुहुन्छ ? वा यसलाई व्यवसायिक कर्म बनाउने ध्यय छ ? वा, पर्यटन क्षेत्रको विद्यार्थी वा शिक्षकको भूमिका निभाउँदै हुनुहुन्छ ?
– बेसक्याम्पमा जाने सोचमा हुनुहुन्छ वा बेस्थता वा विविध कठिनाइले गर्दा चाहेर पनि जान सक्नुभएको छैन र घरमै यसको आनन्द लिन चाहनुहुन्छ ?
– परिस्थितीवश विदेशमा हुनुहुन्छ र मातृभूमिका सुन्दर हिमालका मनमोहक कथा पढेर भरपुर आनन्द लिन चाहनुहुन्छ ? त्यसो भए यो पुस्तक पढ्न नछुटाउनु होला ।

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला ।

पुस्तक छनोट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क
नम्बर छोड्नुहोस् वा सिधा सम्पर्क गर्नुहोस् । नेपालभर होम डेलिभरीको व्यवस्था छ ।

फोन नः 015333395, 9841059809

Reviews

There are no reviews yet.

Be the first to review “बेस क्याम्प (नवराज घिमिरे)”

Your email address will not be published. Required fields are marked *