October 18, 2024 4:12 PM

मदन पुरस्कार प्राप्त पुस्तक

 2,254.00

Description

गुणस्तर जीवनका लागि पुस्तक
पढ्दै–रमाउँदै, सिक्दै–सिकाउँदै
थुप्रै पाठकहरुको चाहना बमोजिम यो प्याकेजमा हामी मदन पुरस्कार प्राप्त कृतिहरु संकलन गरेका छौं । पहिलोपटक विक्रम संवद् २०१३ साल देखि शुरु भइ हरेक वर्ष दिइदै आएको यो पुरस्कार २०८० सम्म आइपुग्दा अहिलेसम्म प्रकाशित भएका र उपलब्ध पुस्तकहरु तलका छ वटा पोष्टहरुमा क्रमशः प्रस्तुत गरिएको छ । यहाँहरुकै मायाले यी पुस्तक संकलनमा हामीलाई ठूलो उर्जा मिलेको हो । निकै मेहनतका साथ खोजी गर्ने क्रममा जम्मा ४५ शिर्षकमा ४९ वटा पुस्तक फेला परेका छन् । हाल यो प्याकेजको जम्मा मूल्य २५०७७। रहेको छ । यसको उपलब्ध संख्या र मोल भने परिवर्तन हुन सक्नेछ ।

Reviews

There are no reviews yet.

Be the first to review “मदन पुरस्कार प्राप्त पुस्तक”

Your email address will not be published. Required fields are marked *