September 17, 2024 1:37 AM
Sale!

लिच्छवि संस्कृति

Original price was: ₨ 1,200.00.Current price is: ₨ 1,199.00.

लिच्छवि संस्कृति र इतिहासबारे गहिरो अध्ययन भएका थोरै नेपाली विद्धान्मध्येका एक हुन् – जगदीशचन्द्र रेग्मी । खासगरी सांस्कृतिक इतिहासमा सिद्धहस्त मानिने उनले यस किताबमा लिच्छविकालिन समाज, भूगोल, राजनीति, इतिहास, जातीय स्थिति, धार्मिक अवस्था, साहित्य र अर्थव्यवस्थादेखि आर्थिक अवस्थाबारे निकै गहिराइमा अध्ययन गरेका छन् । इतिहासका नाममा मनोगढन्ते व्याख्या गर्ने प्रचलनविपरीत उनले आधिकारिक अभिलेख र मूल ग्रन्थका आधारमा मात्रै आफ्नो विश्लेषण पस्केका छन् । उनले आफ्नो अध्ययनमा व्यक्तिगत धारणालाई महत्व नदिई प्रामाणिकतामा जोड दिएका छन् । नेपालको आधिकारिक सांस्कृतिक इतिहास पढ्न चाहने पाठकले यो किताब नपढेसम्म अध्ययन अधुरै रहन्छ ।

Categories: , ,

Description

Reviews

There are no reviews yet.

Be the first to review “लिच्छवि संस्कृति”

Your email address will not be published. Required fields are marked *