September 19, 2024 7:11 AM

विनोद चौधरी: आत्मकथा

 545.00

Categories: , ,

Description

एसएलसीमा बोर्ड पाँचौं भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेरोबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ । उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैंक, बिमा, फाइनान्स र हाउजिङदेखि सफ्ट ड्रिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क । ‘गंगादेवी चौधरी उद्योग ग्राम’ स्थापना गरेका छन् ।

चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वका होटल, रियलस्टेट र उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेका छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यवसायीहरूसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ ।

चौधरी अमेरिकाको फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१३ का विश्व अर्बपतिहरूको सूचीमा सामेल । पहिलो नेपाली व्यवसायी हुन् । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको एक अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह -अवरोहको गाथा हो ।

Reviews

There are no reviews yet.

Be the first to review “विनोद चौधरी: आत्मकथा”

Your email address will not be published. Required fields are marked *