Description
• आजको युगमा धनी मानिस त्यो हो, जोसँग नविन सोच छ, र त्यसको कार्यान्वयन क्षमता राख्दछ ।
• सपना त्यो होइन् जो रातभर निदाउँदा देखिन्छ, सपना त्यो हो जसले रातभर निदाउन दिदैन् ।
• खराब मानिसको संगतसँगै तपाईंको हेर्ने र सोच्ने दृष्टिकोण बदले, बदलिन्छ जीवन ।
Reviews
There are no reviews yet.