September 17, 2024 1:52 AM

२०८० को मदन पुरस्कारबाट पुरस्कृत पुस्तक

Categories: ,

Description


नेपाली साहित्यक कृतिबाट हरेक बर्ष प्रदान गरिने मदन पुरस्कार यसपटक पनि २०८० को लागि पाँच उत्कृष्ट कृति मदन पुरस्कार गुठीले भर्खरै सार्वजनिक गरेको छ । वि.सः २०१३ सालदेखि शुरुवात भएको यो पुरस्कार नेपालकै सबैभन्दा पुरानो मानिन्छ । अब, यिनै पाँच पुस्तकबाट कुनै एक सर्वोकृष्ट कृतिलाई पुरस्कृत गर्नेछ । सयौं पुस्तकबाट छनोटमा पर्न सफल पुस्तकका लेखक तथा प्रकाशकलाई बधाई र शुभकामना ।

Reviews

There are no reviews yet.

Be the first to review “२०८० को मदन पुरस्कारबाट पुरस्कृत पुस्तक”

Your email address will not be published. Required fields are marked *