September 17, 2024 1:43 AM

combo books P102

 2,498.00

Description

गुणस्तर जीवनका लागि पुस्तक
पढ्दै–रमाउँदै, सिक्दै–कमाउँदै

अरुले गरिसकेको कामको नक्कल गरेर सर्वाेकृष्ट धनी बन्न त सकिदैन, तर उहाँहरुको व्यापारिक रणनीति र व्यवसायिक संघर्ष भने बुझ्न आवश्यक छ । यस्तै जीवन भाग्यले होइन कर्मले बद्लिन्छ भन्ने प्रमाणित गरि अभूतपूर्व सफलता प्राप्त गरेका सर्वाधिक धनी व्यक्तित्वका जीवनको आरोह–अवरोह समेटिएको प्याकेज ।

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला ।

पुस्तक छनोट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क
नम्बर छोड्नुहोस् वा सिधा सम्पर्क गर्नुहोस् । नेपालभर होम डेलिभरीको व्यवस्था छ ।

फोन नः 015333395, 9841059809

Reviews

There are no reviews yet.

Be the first to review “combo books P102”

Your email address will not be published. Required fields are marked *