September 17, 2024 1:35 AM

combo books P138

 1,514.00

Categories: ,

Description

गुणस्तर जीवनका लागि पुस्तक
पढ्दै–रमाउँदै, सिक्दै–सिकाउँदै

एलोपेथिक चिकित्सकदेखि आध्यात्मिक एवं दार्शनिक गुरुको रुपमा परिचित खप्तडबाबा विभिन्न कृति मार्फत आफ्ना जीवन उपयोगी दिव्य उपदेशहरु बाँडेका छन् । यी सन्देश बाँड्ने मात्र होइन, उनले आफ्नो जीवनमा समेत प्रयोग गरेर प्रमाणित गरिदिएका छन् । व्यक्तिगत जीवनका बारेमा कुनै कृति नलेखेका खप्तडबाबा विभिन्न तथ्यहरुको आधारमा ११७ बर्ष जिवित रहेको अनुमान गरिन्छ । बाँकी कुरा बुझ्न उहाँको यो प्याकेज पुस्तक खरिद गरी अध्ययन गर्न सक्नुहुन्छ

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला ।

पुस्तक छनोट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क
नम्बर छोड्नुहोस् वा सिधा सम्पर्क गर्नुहोस् । नेपालभर होम डेलिभरीको व्यवस्था छ ।

फोन नः 015333395, 9841059809

Reviews

There are no reviews yet.

Be the first to review “combo books P138”

Your email address will not be published. Required fields are marked *