September 17, 2024 1:54 AM

combo books P144

 1,425.00

Description

गुणस्तर जीवनका लागि पुस्तक
पढ्दै–रमाउँदै, सिक्दै–सिकाउँदै

“बोल्न जान्नेको पिठो बिक्छ, नजान्नेको चामल पनि बिक्दैन” भने झै ।
बोल्न त जो पनि बोल्दछ, तर जसले तरिका र विधि पुयाएर प्रभावकारी रुपमा बोल्न सक्दछ । देश र संसार हाँक्ने उनीहरु नै हुन्छन् ।
आफुभित्रको शक्ति पहिचान गर्न सक्नु र त्यसलाई मनले जितेर आत्मविश्वासका साथ पुरा गर्नु नै सफलताका रहस्य हुन् । यस्तै ससाना तर महत्वपूणर् कुरा सिकाउने यी पुस्तकहरुको संगतले तपाईंको सफल जीवनका लागि अमृत बन्न सक्छ ।

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला ।

पुस्तक छनोट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क
नम्बर छोड्नुहोस् वा सिधा सम्पर्क गर्नुहोस् । नेपालभर होम डेलिभरीको व्यवस्था छ ।

फोन नः 015333395, 9841059809

Reviews

There are no reviews yet.

Be the first to review “combo books P144”

Your email address will not be published. Required fields are marked *