September 17, 2024 1:43 AM

combo books P52

 2,065.00

Description

यो संसार बोल्नेहरुको मुठ्ठीमा छ
यसभित्र……………..
“बोल्न जान्नेको पिठो बिक्छ, नजान्नेको चामल पनि बिक्दैन” भने झै ।
बोल्न त जो पनि बोल्दछ, तर जसले तरिका र विधि पुयाएर प्रभावकारी रुपमा बोल्न सक्दछ । देश र संसार हाँक्ने उनीहरु नै हुन्छन् ।
लक्षित समूहको नेतृत्व कसरी गर्ने ? उनीहरुलाई आफ्नो कुरा र विचारमा कसरी प्रभाव पार्ने ? तार्किक विचार कसरी प्रस्तुत गर्ने ? व्यक्तिगत रुपमा आफूलाई अरुप्रति कसरी प्रभावमा पार्ने ? यी यावत् कुराहरुको मनोवैज्ञानिक र प्राविधिक जानकारीका साथ व्यतित्व विकास र सफल नेतृत्व कला सिकाउने यी पुस्तकहरु अध्ययन गरी पूर्ण व्यक्ति बन्नुहोस् ।

Reviews

There are no reviews yet.

Be the first to review “combo books P52”

Your email address will not be published. Required fields are marked *