September 17, 2024 1:39 AM

combo books P64

 4,950.00

Description

संसारभर सर्वाधिक बिक्रीका लेखक र उनका उत्कृष्ट चार पुस्तक । उनी आफैँ एक लेखक, उद्यमी, प्रशिक्षक र अब्बल लगानीकर्ता समेत हुन् ।
यी पुस्तक किन र कसले पढ्ने
१. आर्थिक समृद्धि र आर्थिक स्वतन्त्रता चाहने हरेकले ।
२. वित्तीय कम्पनी सञ्चालकहरु ।
३. वित्तीय कम्पनी वा संस्थामा कार्यरत आर्थिक सल्लाहकारहरु ।
४. व्यवसायिक संस्था वा कम्पनीमा कार्यरत आर्थिक सल्लाहकारहरु ।
५. हरेक उद्यमी तथा व्यवसायिक कम्पनी सञ्चालकहरु जसले आफ्नो व्यवसायलाई सर्वोकृष्ट बनाउन चाहन्छन् ।
६. के गर्ने कसो गर्ने अलमलमा रहनेहरु र भइरहेको व्यवसायलाई अझ उत्कृष्ट बनाउन चाहनेहरुका लागि झनै राम्रो पुस्तक ।
पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा रोज्न सक्नुहुन्छ । प्याकेज खरिदमा नेपालभर निशुल्क होम डेलिभरीको व्यवस्था छ ।

Reviews

There are no reviews yet.

Be the first to review “combo books P64”

Your email address will not be published. Required fields are marked *