Description
हर विषयमा जस्तोः इतिहास, भूगोल, भाषा, धर्म, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रतिको आमधारणा माथि असहमति जनाउँदै फरक विचारका साथ फरक बहस गर्न सक्ने खुबी उहाँमा पाइन्छ । यो पुस्तक अध्ययन गर्ने जो कोहीले पनि हरेक विषयबस्तुलाई फरक दृष्टिकोणबाट पनि हेर्न र बुझ्न सक्ने बौद्धिक क्षमताको विकास गर्दछ ।
Reviews
There are no reviews yet.