September 8, 2024 7:49 AM

Dhani bubako lagani marge nirdeshan

 875.00

Description

आर्थिक स्वतन्त्रताको लागि पढ्नैपर्ने पुस्तक ।
यस पुस्तकभित्र….
• मसग पैसा नहु“दा म कसरी लगानी गर्न सक्छु ?
• मसग १० हजार अमेरिकी डलर छ । यो केमा लगानी गर्ने सल्लाह दिनुहुन्छ ?
• के तपार्इंले रियल स्टेट, म्युचुअल फन्ड वा स्टकमा लगानी गर्ने सल्लाह दिनुहुन्छ ?
• विना पैसा म रियल स्टेट वा स्टक खरिद गर्न सक्छु ?
• पैसा कमाउन पैसा चाहिन्न ?
• लगानी गर्नमा जोखिम छैन र ?
• थोरै जोखिम मोलेर कसरी धेरै कमाउन सकिन्छ ?
• के म तपाईंंस“ग लगानी गर्न सक्छु?
यी प्रश्नको उत्तर पाउन यो पुस्तक पढ्नुहोस्

Reviews

There are no reviews yet.

Be the first to review “Dhani bubako lagani marge nirdeshan”

Your email address will not be published. Required fields are marked *