September 19, 2024 7:19 AM

manlai jite jeet

Description

हामी आफ्नो मनको चित्र स्वयं बनाउछौ,यसका लागि केवल सिसाकलम र कोरा कागज मात्र चाहिन्छ,मेट्न मिल्दैन | त्यसैले निर्णयरुपी जुन रेखा तपाई कागजमा कोर्नुहुन्छ,धेरै सावधानी र सोचविचार गरेर कोर्नुस | तपाइलाई रेखा खिच्ने अधिकार छ,तर मेट्न अधिकार छैन | जस्तो रेखा तपाई खिच्दै जानुहुन्छ,तपाइको जीवन पनि त्यस्तै बन्दै जान्छ |

Reviews

There are no reviews yet.

Be the first to review “manlai jite jeet”

Your email address will not be published. Required fields are marked *