September 17, 2024 1:49 AM
Sale!

P144

Original price was: ₨ 5,000.00.Current price is: ₨ 4,450.00.

समावेश  पुस्तकहरू :

  • भाषण तथा उदघोषणकला
  • सफल वक्ता, सफल व्यक्ति
  • मनलाई जिते
  • जीत
  • शक्तिको 48 नियमहरू

 

Description

समावेश  पुस्तकहरू :

  • भाषण तथा उदघोषणकला
  • सफल वक्ता, सफल व्यक्ति
  • मनलाई जिते
  • जीत
  • शक्तिको 48 नियमहरू

नपढे, पछि परिन्छ
यसभित्र………….
सिंगापुरको पूंजी भनेकै मेहनती जनता, राम्रो पूर्वाधार, दृढ सक्षम र इमान्दार सरकार थियो | २० लाख सिंगापुरे जनताको जीविका कसरी चलाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो | हामीले सोच्यौँ, यदि अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुले हाम्रा मजदुरलाई रोजगारी दिन्छन्, प्राविधिक इन्जिनियरिङ तथा व्यवस्थापन सम्बन्धी ज्ञान, सीप सिकाइदिन्छन् भने, उनीहरुलाई सिंगापुर किन नभित्र्याउने ?
एसियाली गतिविधिको अनुभवले म के निश्कर्षमा पुगेको छु भने असल शासनका लागि असल मान्छे चाहिन्छ | शासन व्यवस्था जति राम्रो भए पनि शासक वा नेता खराब भएपछि जनताले दुख पाउंछन् | शासन व्यवस्था राम्रो हुनुपर्छ भन्ने छैन नेता असल छ भने समाज वा देश राम्रो बन्न सक्छ |
१९८५ मा सिंगापुरको प्रतिव्यक्ति आय ६५०० अमेरिकी डलर हुँदा बेलायतको ८५०० थियो तर १९९५ मा आइपुग्दा सिंगापुरको प्रतिव्यक्ति आय २६००० अमेरिकी डलर थियो भने बेलायतको १९७०० मात्रै थियो | यस्तो अद्भुत चमत्कार किन र कसरी भयो ? हरेक उद्धमी, व्यवसायी र प्रत्येक नेताले पढ्नैपर्ने अत्यन्तै उपयोगी मार्गनिर्देशन र उत्प्रेरणा दिने पुस्तक हो यो |
महान् नेता नेलसन मन्डेला जसबाट त्याग र निष्ठाको राजनीति सिक्न सकिन्छ भने विकास र समृद्धिका धरोहर ली क्वान यू, महाथिर मोहम्मद र देङ स्याओपिङ विकसित सिंगापुर, मलेसिया र चीनका सूत्रधार हुन् । उहाँहरुबाट राष्ट्र निर्माणका असल गुणहरु सिक्न सकिन्छ । एकजना नेतृत्वले चाह्ेयो भने एउटै पुस्तामा विकास र समृद्धिको कायापलट सम्भव छ भन्ने बुझ्न यो प्याकेजको पुस्तकसँग संगत बढाउनुस् ।

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला ।

पुस्तक छनोट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क
नम्बर छोड्नुहोस् वा सिधा सम्पर्क गर्नुहोस् । नेपालभर होम डेलिभरीको व्यवस्था छ ।

Reviews

There are no reviews yet.

Be the first to review “P144”

Your email address will not be published. Required fields are marked *