September 8, 2024 8:02 AM

saphal netrittwa kala

 375.00

Description

अनुकुल समयमा मानिस मालिकले जस्तै सोच्छन् तर प्रतिकुल समयमा जागिर र अन्य परिवर्तनको सोच राख्छन् । के तपाईं प्रतिकुल समयमा पनि टिमको साथ रहनुहुन्छ ? यदि रहनुहुन्छ भने तपाईं एक मालिक हो । यसबाट तपाईंके जिम्मेवारीमा परिपक्वता आउँछ र तपाईं आफ्नो कम्पनीलाई प्रतिकुल समयबाट बाहिर निकाल्न प्रतिबद्ध रहनुहुन्छ । नेतृत्व क्षमता ओनरसिप विना आउन सक्दैन् । कोही पनि आफ्नो कोसिसमा तिब्र गति र निरन्तरता राख्न सक्दैन, जबसम्म तपाईं त्यसको उद्देश्य र परिस्थितीको मालिक बन्नुहुन्न ।
पूर्व अमेरिकी राष्टपतिलाई भाषणको तालिम दिने संसारका राम्रा-राम्रा प्रशिक्षकको व्यवस्था गरिएको थियो । क्लिंन्टनले जोन एफ केनेडी र मार्टिन लुथर किंग को भाषण पढेर सुनेर आफ्नो भाषण दिने कला निखारे । उनले न्युरो लिंग्विस्टिक र बडील्यांग्वेज दुवै पक्षलाई सुधार्ने काम गरे । उनको नेतृत्वको विकास कोचिगंकै परिणाम हो । जसको कारण उनले आफ्नो राष्टपतिकालमा आएको ठूल-ठूलो तुफानको पनि सामना गरी आफ्नो लोकप्रियता कायम राखे ।

Reviews

There are no reviews yet.

Be the first to review “saphal netrittwa kala”

Your email address will not be published. Required fields are marked *